जेठ २१ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड बिरुद्ध एमाले, रास्वपा र राप्रपा एकै ठाँउमा उभिएको छ । तीनै दलले आज प्रधानमन्त्रीको बिरोध गर्दै संसद अवरुद्ध पारेका छन् ।
उनीहरुले नागरिकता विधेयक फिर्ता गर्नु पर्ने, भारतमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे जवाफ दिनु पर्ने लगायतका माग राखेर संसद अवरुद्ध गरेका हुन् ।
बजेटमाथि नियमित छलफल शुरु हुने दिन तीन दलले सदन चल्न नदिएर नाराबाजी गरेपछि संसदको बैठक केही बेरलाई स्थगित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline