जेठ १९ काठमाण्डौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मध्य प्रदेशको उज्जैन जाँदैछन् । त्याहाँ बिहान ११ बजे उनले महाकालेश्वर मन्दिरमा पूजा गर्ने कार्यतालिका रहेको छ । अतिविशिष्ट प्रोटोकल भएका कारण प्रचण्ड जाने दिन सो मन्दिरमा भक्तजनहरुलाई बिहानैदेखि प्रवेश निषेध गरिएको छ ।
प्रचण्डले १०८ किलो रुद्राक्षले पूजा गर्ने बताईएको छ । मध्य प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई स्वागत गर्नेछन् ।
त्यसपछि उनी ईन्दौर जाने कार्यक्रम छ । त्यसपछि भोली प्रचण्ड दिल्ली हुँदै काठमाण्डौँ फर्कने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline