काठमाडौं । संघीय संसदको संयुक्त बैठक बुधबार बस्ने भएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बोलाइएको हो ।
संयुक्त बैठक बुधबार अपरान्ह ४ बजे बोलाइएको छ ।
संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले बताउनुभयो ।
यस अघि हिजो सम्म सरकारको नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो भने राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline