नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको बैठकको निर्णय विपरीत मुख्यमन्त्री सरोज कुमार यादव अघि बढेको भन्दै माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो ।
आज बसेको माओवादी संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । माओवादीले दुई मन्त्रालय मागेकोमा नदिईएपछि माओवादी बाहिरिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline