प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा संवोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा संवोधन गर्ने

  • मङ्लबार, जेष्ठ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.8K
    SHARES

जेठ ९ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा संवोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने तयारी गरेका हुन् ।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभामा पनि नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। प्रतिनिधि सभाको बैठक पनि आज बिहान ११ बजे बस्दैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ