धेरै काम गर्ने थोरै बोल्ने संकल्प मैले गरेको छु : प्रधानमन्त्री

धेरै काम गर्ने थोरै बोल्ने संकल्प मैले गरेको छु : प्रधानमन्त्री

  • आइतवार, जेष्ठ ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

जेठ ७ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले आफूले प्रधानमन्त्री भएकै दिनदेखि काम धेरै गर्ने र थोरै बोल्ने संकल्प गरेको बताएका छन् ।

वेपत्ता योद्धा दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफूले पदमा बहाली भए लगत्तै वेपत्ता र शहीदहरुलाई सम्मान गरेर अघि बढेको बताए ।

जनयुद्ध दिवस मनाउने जस्ता निर्णय पनि आफूले धेरै होहल्ला नगरीकन निर्णय गराएको प्रचण्डको भनाई छ । यो निर्णय कतिपयलाई सहज नलागे पनि आफूले गरीछाडेको भन्दै अयोग्य लडाकुलाई जनही दुई लाख दिने निर्णय ७१ सालमै भएको भन्दै अदालतको फैसला अनुसारै आफूले फेरी दिने निर्णय गरेको प्रधानमन्त्रीको दावी छ ।
यसै गरी उनले सत्य टिआरसी बिधेयक केही दिन भित्रै पारीत गरेर आयोग मार्फत शान्ति प्रकृया टुंगोमा पुर्याउने काम शुरु गरी दुई वर्ष भित्र सबै काम सक्ने बताए ।

कार्यक्रममा काँग्रेस नेता रमेश लेखक, एमाले नेता प्रदीप ज्ञवाली, विप्लव लगायतकाले पनि संवोधन गरेका थिए ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ