नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग राख्दै आज समाजवादीले प्रदर्शन गर्दै

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग राख्दै आज समाजवादीले प्रदर्शन गर्दै

  • बिहिबार, जेष्ठ ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

४ जेठ, काठमाडौं । भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएको थियो ।

विरोध प्रदर्शन आज ३ बजे माइतिघर मण्डलामा गरिने समाजवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ