नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नुहुँदैनः सांसद सापकोटा

नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्नुहुँदैनः सांसद सापकोटा

  • सोमवार, जेष्ठ १, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

१ जेठ, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्न नहुने बताएका छन् । नगर्न

सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले यो प्रकरणलाई विषयान्तर नगरी टुङगोमा पुर्याउन आग्रह गरेका हुन् ।

‘उनले भने, मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ, यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’

नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई उनको आग्रह छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ