काठमाडौं,३० वैशाख । नेकपा एमाले स्थायी कमिटी बैठक आज बिहान बस्दैछ ।
शुक्रबार स्थगित भएको बैठक शनिबार बिहान ८ बजे ललितपुरस्थित एमाले मुख्यालयमा बस्न लागेको हो ।
पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline