परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच ढाकामा द्वीपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच ढाकामा द्वीपक्षीय भेटवार्ता

  • शुक्रबार, बैशाख २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

वैशाख २९, काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

शुक्रबारदेखि ढाकामा सुरू भएको ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स–२०२३’ मा सहभागी हुन उनीहरूबीच बंगलादेशको ढाकामा द्वीपक्षीय भेटवार्ता भएको हो ।

यस अवसरमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच व्यापार, पारवहन, कनेक्टिभिटी र जनस्तरको सम्बन्धको सहकार्यबारे छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ