एमालेले झापामा राखेको बैठक काठमाण्डौँमै सार्यो

एमालेले झापामा राखेको बैठक काठमाण्डौँमै सार्यो

  • आइतवार, बैशाख २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बैशाख २४ काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठक काठमाण्डौँमा सारेको छ । एमाले पोलिटव्युरो सदस्य राजन भट्टराईले विशेष कारणवश झापामा हुने भनिएको बैठक काठमाडौंमा हुने जानकारी दिए ।

‘झापामा हुने भनिएको केन्द्रीय कमिटीको बैठक विशेष कारणवश वैशाख २८ देखि ३० सम्म काठमाडौंमा सरेको छ,’ उनले भने।

झापा, ईलाम, पाँचथर , तेह्रथुम लगायतका जिल्ला भ्रमणमा गएका बेला एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण भएको पृष्टभूमिमा यो बैठक सारिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ