गठबन्धनको ठहरः प्रधानमन्त्रीले फेरी विस्वासको मत लिनु नपर्ने

गठबन्धनको ठहरः प्रधानमन्त्रीले फेरी विस्वासको मत लिनु नपर्ने

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

बैशाख २३ काठमाण्डौँ । सत्तारुढ गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले पुनः विस्वासको मत लिनु नपर्ने ठहर गरेको छ ।

आज बालुवाटारमा बसेको बैठकमा नेताहरुले सुविधाजनक बहुमत कायम रहेकाले विस्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेका हुन् ।

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि फेरी विस्वासको मत लिनु पर्ने हो कि भन्ने चर्चा थियो । तर १४९ सांसदको समर्थन कायम रहेकाले नेताहरु यो निष्कर्षमा पुगेका हुन् ।

साथै आजको बैठकमा आगामी नीति तथा कार्यक्रम र बजेटको सिद्धान्तका विषयमा पनि प्रारम्भिक छलफल गरेका थिए ।

यसै गरी नेताहरुले नागरिकता विधेयक कसरी अघि बढाउने भनेर पनि कानुन व्यवशायीसँग परामर्श गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ