टोप बहादुर कहाँ छन तपाईहरु खोज्नु न मलाई जानकारी छैन : ओली

टोप बहादुर कहाँ छन तपाईहरु खोज्नु न मलाई जानकारी छैन : ओली

  • शनिबार, बैशाख २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

बैशाख २३ काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिव टोप बहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीसँग भेटेर बाहिरिने क्रममा सिंहदरबारमा सञ्चारकर्मीहरुले पक्राउ पूर्जी जारी भएका टोप बहादुर रायमाझी कहाँ छन् ? भनेर सोधेपछि ओलीले तपाईहरु खोज्नु न कहाँ छन् ? मलाई जानकारी छैन भन्ने जवाफ दिएका थिए । ओलीले केही तत्वहरुले आफू बिरुद्ध भ्रष्टाचारी जोगाउन खोजेको हल्ला चलाएको दावी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी फरार रहेका छन् । सरकारका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेका छन् । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ