बैशाख २२ काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनयन गरेका छन्।
कांग्रेसको विधान २०१७ को धारा २१ को उपधारा १ बमोजिम रिजाललाई केन्द्रीय सदस्यमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
१४ औं महाधिवेशनमा उनी शेखर कोइराला समूहबाट महामन्त्री उम्मेदवार बनेका थिए। उनी निर्वाचनमा पराजित भएपछि पार्टी केन्द्रीय सदस्य रहेका थिएनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline