बैशाख २२ काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । एमालेले यही बैशाख २६ गते सचिवालय बैठक बोलाइएको हो।बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने र सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्ने छ ।
एमालेको केन्द्रीय कमिटी बैठक यही बैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ ।
एमालेले बैठकमा पछिल्लो समय कोशी प्रदेश नामाकरणको बिरुद्ध पार्टीमाथि हमला भएको, नक्कली शरणार्थी प्रकरणमा पार्टीकै उच्च नेताहरु मुछिएको विषयमा समेत छलफल गर्ने एक नेताले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline