नक्कली शरणार्थी प्रकरणमा जो सुकैलाई कार्बाही गर्न माओवादी शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई दिए सुझाव

नक्कली शरणार्थी प्रकरणमा जो सुकैलाई कार्बाही गर्न माओवादी शीर्ष नेताहरुले प्रधानमन्त्रीलाई दिए सुझाव

  • शुक्रबार, बैशाख २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

बैशाख २२ काठमाण्डौँ । नक्कली शरणार्थी प्रकरणमा जोडिएका जो सुकैलाई नछाड्न प्रधानमन्त्रीलाई माओवादी शीर्ष नेताहरुले सुझाव दिएका छन् ।

पेरिसडाँडामा बिहिबार बसेको पदाधीकारी बैठकमा प्रधानमन्त्रीले नेताहरुलाई सरकारको कामको ब्रिफिङ गर्दै कडा रुपमा प्रस्तुत भएको बताएका थिए । त्यसपछि बोल्ने नेताहरुले राजनीतिक रंग नदिई नक्कली शरणार्थी प्रकरणमा आर्थिक चलखेल गर्नेहरु सबैलाई कार्बांहीको दायरा ल्याउन सुझाव दिएका थिए ।

साथै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि सुझाव मागेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ