संसदको बजेट अधिवेशन बैशाख २४ गतेदेखि शुरु हुने

संसदको बजेट अधिवेशन बैशाख २४ गतेदेखि शुरु हुने

  • बुधबार, बैशाख २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

काठमाडौं बैशाख २० । सरकारले संसदको बजेट अधिवेशन आगामी वैशाख २४ गते बोलाउने निर्णय गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद बैठकले गरेको हो। जेठ १५ भित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गरेका थिए ।

यस पटकको बजेट दीर्घकालिन महत्वको बनाउने भन्दै सरकारले व्यापक सुझाव समेत संकलन गरिरहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ