बैशाख १२ चितवन । चितवनमा भएको उपनिर्वाचनमा रवि लामिछाने निर्वाचित भएका छन् । उनले ५४ हजार १७६ मत प्राप्त गरे । दोस्रोमा रहेका काँग्रेसका उम्मेद्धार जित नारायण श्रेष्ठ ११ हजार २१४ मतमा सीमित रहे ।
एमालेका राम प्रसाद न्यौपाने तेस्रो स्थानमा रहे । उनले १० हजार ९३६ मत मात्र प्राप्त गरे ।
काँग्रेस र एमालेका उम्मेद्धारले यस अघि मंसीरको निर्वाचनमा जति समेत मत ल्याउन सकेनन् । लामिछानेले भने मंसीरमा भन्दा ५ हजार बढी मत प्राप्त गरेका हुन् ।
रवि लामिछानेको दोहोरो नागरिकताका कारण सर्वोच्चको आदेशमा पद गुमेपछि पुनः उपनिर्वाचन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline