चुनाव जित्ने निश्चित भएपछि रविले भने, अब सरकारलाई समर्थन दिँदैनौँ

चुनाव जित्ने निश्चित भएपछि रविले भने, अब सरकारलाई समर्थन दिँदैनौँ

  • मङ्लबार, बैशाख १२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

बैशाख १२ चितवन । यस अघि आलोचनाका बीच पटक पटक गृहमन्त्री हुन लविङ गरेको, सरकारलाई समर्थन कायम राखेको भन्ने आलोचना खेपेका रास्वपा सभापति रवि लामिछानेले अब भने सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।

आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले अब सरकारलाई समर्थन दिईरहनु पर्ने कारण नरहेको उल्लेख गरे । यस अघि राहादनी सम्बन्धि मुद्धा नचलाउने शर्तमा लामिछानेले वर्तमान सरकारलाई समर्थन दिएका थिए ।

अब निर्वाचन जित्ने पक्का भएसँगै उनले समर्थन फिर्ता लिने जनाउ दिएका हुन् ।

उनले अब सरकारमा जाने संभावना नरहेको पनि बताए । चितवनमा उनी भारी मतले निर्वाचित हुने सुनिश्चित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ