बैशाख ११ चितवन । चितवन–२ मा जारी मतगणनाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।
प्राप्त मतपरिणाममा नेकपा ९एमाले० का रामप्रसाद न्यौपानेले प्रारम्भिक अग्रता लिएका छन्। उनले ३६७ मत पाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत ल्याएका छन्।
अहिलेसम्म इच्छाकामना गाउँपालिका–१ को ९७१ मतगणना भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline