बैशाख ११ तनहुँ । तनहुँमा काँग्रेस छाडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले निरन्तर अगाडी रहेका छन् । अहिले सम्म १६ हजार मत गनिसक्दा उनले ९ हजार ४७२ मत प्राप्त गरेका छन् । उनका निटकतम प्रतिद्धन्दी काँग्रेसका गोविन्द भट्टराईले ४ हजार ४७२ मत प्राप्त गरेका छन् ।
यसै गरी एमालेका उम्मेद्धार सर्वेन्द्र खनालले २५६० मत प्राप्त गरेका छन् ।
तनहुँमा यही रफ्तार कायम रहे वाग्ले निर्वाचित हुने संभावना देखिन्छ । तर अझै धेरै मत गन्न बाँकी रहेकाले यकीन भने छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline