बैशाख ७ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्न लागेको आरोप लगाएका छन्।
बारा क्षेत्र नम्बर २ को चुनावी सभालाई संवोधन गर्दै ओलीले गठबन्धनले भत्ता रोक्न सक्ने भन्दै एमालेलाई जिताउन अपील गरे । यो गठबन्धन सरकार अन्त्य नभएसम्म यस देशमा केही हुँदैन भन्दै ओलीले गठबन्धनका नेताहरुलाई जहाँ भेट्यो त्यहीँ पराजित गर्नुपर्ने बताए।
उपेन्द्र यादवलाई डुलुवा नेताको संज्ञा दिँदै ओलीले एक ठाँउमा हारेर फेरी अर्को ठाँउमा आएको भन्दै बिरोध गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline