बैशाख ४ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा एकै गाडीमा ओली निवास बालकोट पुगेका छन्। ओली तीन दिनयता भाइरल जरोका कारण घरमै आराम गरिरहेका छन्।
सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबीच बेपत्ता छानबिन तथा सत्य निरुपणसहित संसद्मा रहेका विधेयकलाई सहमतिमा अघि बढाउने विषयमा छलफल हुँदै छ।
छलफलमा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline