चैत्र २९ काठमाण्डौँ । लौ दाई म स्वास्थ्य मन्त्री हुने भँए, पार्टी भित्रको कोर टिमलाई अढाई करोड बुझाउनु पर्ने भन्दै दुर्गा प्रसाईसाग पैसा मागेका रास्वपा सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीले कार्बाही गरेको छ । उनी अब रास्वपाको साधारण सदस्य समेत रहने छैनन् । साथै उनको सांसद पद पनि खारेज भएको छ ।
उनको स्थानमा बिन्दाबासिनी कंसाकारलाई सांसद बनाउने रास्वपाले निर्णय गरेको छ ।
ढाका कुमारले भनेको पार्टीको कोर टिम को हो ? भन्ने बारेमा केही खुलाईएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline