सभामुखको पहलमा तीन दलका शीर्ष नेताको बैठक, टिआरसी विधेयकमा सहमति खोज्ने प्रयास

सभामुखको पहलमा तीन दलका शीर्ष नेताको बैठक, टिआरसी विधेयकमा सहमति खोज्ने प्रयास

  • मङ्लबार, चैत्र २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

चैत, २८काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा मुख्य ३ दलकै बैठक सुरु भएको छ ।
सभामुखको निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन् ।

महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा सहभागी गराईएको छ ।

यो बैठकमा संसदमा पेश भएको सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि बिधेयकमा सहमति जुटाउने प्रयास हुँदैछ । सत्तारुढ गठबन्धन यो विधेयक फाष्ट ट्रयाकबाट पारित गर्ने पक्षमा रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ