बाराबाट उपेन्द्र यादवले चुनाव जितेर देशको विकास हुँदैन, त्यसैले पौडेललाई जिताउनुस् : ओली

बाराबाट उपेन्द्र यादवले चुनाव जितेर देशको विकास हुँदैन, त्यसैले पौडेललाई जिताउनुस् : ओली

  • बुधबार, चैत्र २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

बारा चैत्र २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा–२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरेका छन् । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा– २ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताए।

वर्गीय प्रेम मात्रै सही र साँचो हुन्छ । जात जात भनेर गरिने प्रेम झुटो हुन्छ । यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’ ओलीले भने ।

यादवले जिते देशको विकास नहुने उनको भनाइ छ । ओलीले भने,‘यादवज्यू मोरङ,सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ?

त्यसैले बाराका जनताले अब उपेन्द्र यादवलाई हैन पौडेललाई जिताउन अपील गरे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ