चैत्र २२ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको तत्कालै सरकारले पूर्णता पाउने बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको कार्यक्रमलाई पेरिसडाँडामा संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले पूर्णता पाईसकेपछि सरकारको ध्यान पूर्णरुपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने बताए ।
प्रधानमन्त्रीले अब गुणात्मक रुपमा र जनताले राहत र उपलव्धि अनूभूति गर्ने गरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए ।
जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा रहेको भन्दै उनले सबै सचेत भएर काम गर्नु पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline