२२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
माओवादी पदाधिकारीको बैठक आजै अपराह्न ४ बजे बस्न लागेको हो ।
पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको हो ।
बैठकमा उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेद्धार नभएकोमा बढेको असन्तुष्टी, सरकारका काम कार्बाही आदि विषयमा छलफल हुने जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline