काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

  • आइतवार, चैत्र १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

चैत्र १९ काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने छ । बारा–२ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा बैठकले निर्णय लिनेछ ।

यसअघि, कांग्रेसले तनुहँ–१ मा गोविन्द भट्टराई र चितवन–२ ममा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

उपनिर्वाचनको तयारीका लागि केही नेतालाई बैठकले जिम्मेवारी दिनेछ ।

बैठकमा सरकारमा सहभागिताको विषयमा आन्तरिक विवादबारे पनि छलफल हुने छ । विवाद समाधान भए आज नयाँ मन्त्री चयन हुनेछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ