एमालेले काठमाण्डौँमा हारेका सर्वेन्द्र खनाललाई तनहुँबाट फेरी उम्मेद्धार बनाउने, रविसँग रामप्रसाद भीडाउने

एमालेले काठमाण्डौँमा हारेका सर्वेन्द्र खनाललाई तनहुँबाट फेरी उम्मेद्धार बनाउने, रविसँग रामप्रसाद भीडाउने

  • शनिबार, चैत्र १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

चैत्र १८ काठमाण्डौँ । नेकपा एमालेले काठमाण्डौँ ६ मा यस अघि पराजित भएका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई तनहुँ १ बाट उम्मेद्धार बनाउने भएको छ । आज बसेको पार्टी सचिवाल बैठकले खनाललाई तनहुँबाट उठाउने निर्णय गरेको हो ।

यसै गरी चितवन क्षेत्र नं. २ मा रवि लामिछाने र काँग्रेसका जीत नारायण श्रेष्ठसँग प्रतिस्पर्धा गर्न राम प्रसाद न्यौपानेलाई उम्मेद्धार बनाईने भएको छ ।

यस अघि लामिछाने निर्वाचित भए पनि नागरिकता प्रकरणमा दोषी ठहर भए पछि उनको पद गुमेको थियो । सो क्षेत्रमा यस अघि कृष्णभक्त पोखरेलले एमालेबाट टिकट पाए पनि तेस्रो मात्र भएका थिए । स्रोतका अनुसार यस पटक उनी उठ्न नचाहेकाले न्यौपानेले अवसर पाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ