प्रधानमन्त्रीले बोलाए मिटरब्याजीलाई , बालुवाटारमा भेट गर्दै

प्रधानमन्त्रीले बोलाए मिटरब्याजीलाई , बालुवाटारमा भेट गर्दै

  • शनिबार, चैत्र १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितसँग छलफल गर्दैछन् । प्रधानमन्त्री भेट्न मिटरव्याजी नारा जुलुश सहित बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग शनिबार बिहान बालुवाटारमा छलफल गर्न लागेका हुन् ।

मिटरब्याजीको विरोधमा तराईबाट हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितले केही दिनदेखि बिरोध प्रदर्शन जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ