चैत्र १७ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीमण्डल विस्तार गर्दैछन् । सत्ता गठबन्धनमा भागबण्डामा सहमति जुटेकाले आज पार्टीहरुले मन्त्रीहरुको नाम दिएपछि शपथ गराईनेछ ।
आज अपरान्ह राष्ट्रपति कार्यलयमा शपथ ग्रहण समारोह हुने छ । काँग्रेसले मन्त्रीहरुको नाम समयमै दिन नसक्दा हिजो शपथ हुन सकेन ।
काँग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपाले दुई दुई र नागरिक उन्मुक्ति र जनमतले एक एक वटा मन्त्रालय पाउने सहमति भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline