चितवन क्षेत्र नं २ मा काँग्रेसले जीत नारायण श्रेष्ठलाई उम्मेद्धार बनाउने , गठबन्धनले समर्थन गर्ने विस्वास

चितवन क्षेत्र नं २ मा काँग्रेसले जीत नारायण श्रेष्ठलाई उम्मेद्धार बनाउने , गठबन्धनले समर्थन गर्ने विस्वास

  • बिहिबार, चैत्र १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

चैत्र १६ काठमाण्डौँ । नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ मा जीत नारायण श्रेष्ठलाई उम्मेद्धार उठाउने निर्णय गरेको छ । यस अघि उमेश श्रेष्ठ उम्मेद्धार हुँदा उनी रवि लामिछानेसँग पराजित भएका थिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवनमा श्रेष्ठलाई तनहुँमा गोविन्द भट्टराईलाई उठाउने र बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको हो ।

श्रेष्ठ उनी चितवनका जिल्ला अध्यक्ष हुन्। श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन्।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने र जनताले पनि साथ दिने भएकाले अब निर्वाचित हुने निश्चित रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ