मन्त्री चयन गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मन्त्री चयन गर्न काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • बिहिबार, चैत्र १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

चैत्र १६ काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउनेछ । काँग्रेसले उपप्रधान तथा रक्षामा पूर्ण बहादुर खड्का र अर्थमन्त्रीमा डा. प्रकाशशरण महत सहित अन्य मन्त्री टुंगो लगाउने बताईएको छ ।

पार्टी पदाधिकारी एवं सदस्यहरू सहभागी हुने बैठकमा आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा पनि छलफल हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ