चैत्र १५ काठमाण्डौँ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । हिजो साँझ सहमति नभए पछि आजका लागि पुनः बैठक बोलाईएको हो । बैठकमा दश दलका नेता सहभागी हुनेछन् ।
आज बिहान ९ बजे बस्ने बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम र मन्त्रालय भागबण्डामा एकै साथ सहमतिको प्रयास हुने छ ।
यदी मन्त्रालयमा सहमति टुगिंएमा आजै मन्त्रीपरिषद् विस्तार हुनेछ । दलहरुले बढी बढी मन्त्रालय माग गरेका कारण अहिले सम्म सहमति हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline