गठबन्धनको बैठक बालुवाटारमा शुरु, मन्त्रीपरिषद् विस्तारमा सहमति गर्न सक्ने

गठबन्धनको बैठक बालुवाटारमा शुरु, मन्त्रीपरिषद् विस्तारमा सहमति गर्न सक्ने

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

चैत्र १४ काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

मंगलबार बसेको बैठकमा मन्त्रालयको विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका नेताहरु सहभागी छन् ।

ठूला दलका शीर्ष नेताले संभवतः आजै मन्त्रालयको भागबण्डा टुंगो लगाउने गरी गृहकार्य गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ