मलाई एमालेले घचेटी रह्यो भने नयाँ पाईला चाल्न बाध्य हुन्छु : भीम रावल

मलाई एमालेले घचेटी रह्यो भने नयाँ पाईला चाल्न बाध्य हुन्छु : भीम रावल

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

कैलाली चैत्र १४ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखेको भन्दै नयाँ पाईला चाल्ने चेतावनी दिएका छन् ।

आज कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने नभए अर्को पाईला चाल्ने बताए ।
त्यो अन्तिम बिन्दु कुन हुनेछ भन्ने बारेमा उनले स्पष्ट पारेनन् ।

अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको आरोप लगाए पछि रावलले यो जवाफ दिएका हुन्।

अरु पार्टीका नेताहरुलाई भेट्न नपाइने भए पार्टीको विधानमा लेख्न उनले एमालेलाई चूनौती दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ