चैत्र १४ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले अध्यक्ष माधव कुमार नेपाल सहित नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरिरहेका हुन्।
उनीहरु खास गरी आफ्नो दावी रहेको मन्त्रालयमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री भेट्न पुगेका हुन् ।
आज गठबन्धनको बैठक बस्नु अघि एकीकृत समाजवादीका नेताहरु भेटका लागि बालुवाटार गएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline