गठबन्धनको बैठक ४ बजे, आजै मन्त्रीपरिषद् विस्तार हुन सक्ने

गठबन्धनको बैठक ४ बजे, आजै मन्त्रीपरिषद् विस्तार हुन सक्ने

  • मङ्लबार, चैत्र १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

चैत्र १४ काठमाण्डौँ । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । आज संभवत मन्त्रीपरिषद् विस्तार हुने छ । दलहरुले संख्या र मन्त्रालयमा करीब सहमति गरीसकेकाले अब आज त्यसलाई थप छलफल गरेर औपचारीकता दिने तयारी छ ।

यसको गृहकार्य हिजै प्रधानमन्त्री प्रचण्ड , देउवा र माधव नेपालले गरेका थिए । काँग्रेस उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा जाँदैछ । काँग्रेसले रक्षा, अर्थ सहितको मन्त्रालय लिनेछ । अर्थमन्त्रालयमा डा. रामशरण महतको दावी पनि रहेको छ ।

त्यसै गरी एकीकृत समाजवादीले पनि आजै सरकारमा जाने व्यक्तिको नाम टुंगो लगाउदैछ । जसपाले पनि मन्त्रीको नाम टुंगो लगाउन आन्तरीक छलफल गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ