बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच छलफल, भोली ४ बजे गठबन्धनको बैठकले मन्त्रीपरिषद् बिस्तार टुंग्याउने

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच छलफल, भोली ४ बजे गठबन्धनको बैठकले मन्त्रीपरिषद् बिस्तार टुंग्याउने

  • सोमवार, चैत्र १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

चैत्र १३ काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेर बहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

आज तीन नेताबीच भएको छलफलमा मन्त्रालयको भागबण्डा टुंगो लगाउन जोड दिईएको थियो । त्यसमा प्रधानमन्त्रीले मन्त्रालयहरुको प्रस्ताव गरेको बुझिएको छ ।

त्यसपछि दलहरुले आन्तरीक परामर्श गरेर मन्त्री छान्ने र भोली अपरान्ह ४ बजे गठबन्धनको बैठक बसेर मन्त्रीपरिषद् विस्तार टुंगो लगाउने सहमति भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ