चैत्र १२ काठमाण्डौँ । नेपाली काँग्रेसले उपसभापति पूर्ण बहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
काँग्रेसले खड्कालाई उपप्रधान सहित कुनै महत्वपूर्ण मन्त्रालयमा पठाउने छ भने अन्य मन्त्रीहरु पनि चयन गर्ने छ । काँग्रेसले ८ वटा मन्त्रालयको दावी गरेको छ ।
गठबन्धन दलहरुले सात वटा मात्र मन्त्रालय लिन भने पनि काँग्रेसले ८ वटैमा दावी गरिरहेको छ ।
काँग्रेसले अर्थ मन्त्रालय सहित अन्य मन्त्रालय लिने अडान राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline