पशुपतिमा सबै भगवान पनि मिलेर बसेको नेपालमा मानिस किन मिल्दैनन ?: मन्त्री किराती

पशुपतिमा सबै भगवान पनि मिलेर बसेको नेपालमा मानिस किन मिल्दैनन ?: मन्त्री किराती

  • शनिबार, चैत्र ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

चैत्र ११ काठमाडौ । पर्यटन मन्त्री सुदन किरातीले नेपालमा भगवान समेत मिलेर बसेको भन्दै मानिस मिल्न नसकेको भन्दै सबै जनता एकताबद्ध हुनुपर्ने बताएका छन् ।

आज माओवादी केन्द्र निकट भोजपुर काठमाडौ सम्पार्क समन्वय समितिले गोदावरीमा आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै मन्त्री किरातीले पशुपतिमा भगवान शिव, किरातेश्वर महादेव देखि बुद्ध बिहार समेत रहेको र यो पवित्र भुमिमा भगवानहरु मिलेर मान्छेलाई पनि मिल्न सन्देश दिएको बताए ।

नेपाललाइ संसार भर चिनाउन पशुपति , लुम्बिनी र सगरमाथा रहेको भन्दै पशुपति सफा गर्ने अभियान आफुले शुरु गरेको उनले बताए । अब युवाहरू लाई बिदेश पलायन हुन रोकि तीब्र बिकास र समृद्धिमा सबै एक हुन मन्त्रीको अपील छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ