सरकार विस्तार र न्युनतम साझा कार्यक्रम तय गर्न प्रमुख चार दलको बैठक बालुवाटारमा

सरकार विस्तार र न्युनतम साझा कार्यक्रम तय गर्न प्रमुख चार दलको बैठक बालुवाटारमा

  • बिहिबार, चैत्र ९, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं चैत्र ९ । न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न सत्ता साझेदार मुख्य चार दलको बैठक बालुवाटारमा सुरु भएको छ।

मन्त्रिपरिषद विस्तार र न्यूनतम साझा कार्यक्रमलगायत विषय एकैसाथ अघि बढाउन शीर्ष सत्तारुढ दलका नेता छलफलमा जुटेका हुन् ।

बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत माजवादी र जनता समाजवादी पार्टी जसपा सहभागी छन्।

चैत्र ६ पछि लगातार छलफल भए पनि दलहरुले साझा कार्यक्रम र मन्त्रालयको भागबण्डा टुंगो लगाउन सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ