सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रालय भागबण्डा मुख्य एजेण्डा

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रालय भागबण्डा मुख्य एजेण्डा

  • बुधबार, चैत्र ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं चैत्र ८ । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। मन्त्रिपरिषद् पुनर्गठन, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विस्वासको मत पाएपछि सरकार विस्तार बारे दलहरु छलफल गर्न जुटेका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सहभागी छन्।

मन्त्रालयमा दलहरुले बढी बढी भाग खोज्दा सहमति जुट्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ