राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

राष्ट्रियसभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

  • बुधबार, चैत्र ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ चैत्र ८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

आज बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको छ ।

प्रधानमन्त्रीले चैत्र ६ गते विस्वासको मत लिने क्रममा प्रतिनिधि सभामा संवोधन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ