चैत्र ७ काठमाण्डौँ । निर्वाचन आयोगले तनहु १ र बारा २ मा पनि बैशाख १० मै उपनिर्वाचन गर्ने तयारी गरेको छ । जस अनुसार आज आयोगले दुवै क्षेत्रको उपनिर्वाचनका लागि दल दर्ताको आव्हान् गरेको छ ।
चितवन २ का लागि यस अघि नै दल दर्ताको आव्हान् भईसकेको थियो । रवि लामिछाने नागरिकता प्रकरणमा दोषी ठहर भएपछि चितवन २ खाली भएको थियो ।
त्यसै गरी रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ र राम सहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि बारा २ रिक्त भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline