चैत्र ४ काठमाण्डौँ । सत्तारुढ दश दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेको छ ।
दश दलले उपराष्ट्रपतिमा गठबन्धनको उम्मेद्धार बिजयी भए लगत्तै अब प्रधानमन्त्रीको विस्वासको मत र मन्त्रीपरिषद् विस्तार बारे छलफल शुरु गरेका हुन ।
प्रधानमन्त्रीले चैत्र ६ गते विस्वासको मत लिने तयारी गरेका छन् । त्यस लगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भएकाले अब दलहरु मन्त्रालयको भागवण्डाको विषयमा केन्द्रीत हुन थालेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline