चैत्र १ काठमाडौं । १० दलीय गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहिन टुंगिएको हो ।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको भोली बैठक बसेर थप निर्णय गर्ने माओवादी नेता शक्ति बस्नेतले जानकारी दिए । आजको बैठकमा उपराष्टपतिको निर्वाचन र सरकार विस्तारका विषयमा छलफल भए पनि निर्णय हुन नसकेको हो ।
उपराष्ट्रपतिमा जसपाका राम सहाय प्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेद्धार दुबै गठबन्धन दलको रहेकाले सो व्यवस्थापनमा दलहरुलाई समस्या परेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline