चैत्र १ काठमाण्डौँ । नेपाली काँग्रेसले गठबन्धनका साझा उम्मेद्धार राम सहाय प्रसाद यादवलाई उपराष्ट्रपतिका लागि मतदान गर्ने निर्णय गरेको छ । गठबन्धनबाटै राष्ट्रपति पाएको काँग्रेसले कार्यसम्पादन समितिको बैठक बसेर आज उक्त निर्णय गरेको हो ।
जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
यही चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline