फागुण २६ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्ड विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ ।
हिजो न्यायधीश विश्वमभर प्रसाद श्रेष्ठको ईजलाशमा हिजो परेको पेशी सुनुवाई गर्न नभ्याएपछि आजका लागि पेशी तोकिएको थियो ।
प्रधानमन्त्री बिरुद्ध जनयुद्धकालिन मुद्धामा न्यायधीश हरि फुयाल र ईश्वर प्रसाद खतिवडाको ईजलाशले जाहेरी दर्ताको आदेश दिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline